Harsamaya
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन सम्बन्धी छलफल
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन सम्बन्धी छलफल भैरहवा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने सम्बन्धी छलफल भएको छ ।
पोखरा र गौतम बुद्ध विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा हवाई भाडा छुट गर्ने सरकारको निर्णय
पोखरा र गौतम बुद्ध विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा हवाई भाडा छुट गर्ने सरकारको निर्णय अन्तर्राष्ट्रिय उडानका हवाई टिकटमा लाग्ने प्रति यात्रु ३,००० रुपैयाँको यात्रु सेवा शुल्क पूर्ण छुट हुने भएको छ । हवाई टिकटमा लाग्ने प्रति यात्रु १,००० रुपैयाँ बराबरको पर्यटन शुल्क पनि पूर्ण रूपमा छुट हुने भएको छ ।
पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे 
पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई दिगो रूपमा सञ्चालन गर्न विभिन्न अन्तर्राष्ट्रिय विमान सेवा प्रदायक कम्पनीहरूसँग निरन्तर छलफल र समन्वय भइरहेको जानकारी दिएका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन समितिको प्रतिवेदन अख्तियारमा पठाउने
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन समितिको प्रतिवेदन अख्तियारमा पठाउने उनले भने,‘ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन समितिले मूल समितिमा पेश गरेको प्रतिवेदनलाई लेखा समितिले थप ग्रहण गर्ने निर्णय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाउने निर्णय भएको छ ।  
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज अवतरण
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज अवतरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट एक सय २६ यात्रु लिएर अवतरण भएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर पोखरा महानगर, चिनियाँ दूतावास र ड्रागन बोट एशोसिएसनको आयोजनामा यही पुस १४ र १५ मा फेवा तालमा आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय ‘ड्रागन बोट रेस’मा सहभागी हुन आएका...
Weather Update