Harsamaya
मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न बोर्डको स्वास्थ्य संस्थालाई अनुरोध
मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न बोर्डको स्वास्थ्य संस्थालाई अनुरोध बोर्डले स्वास्थ्य संस्थाबाट दाबी प्रविष्ट गर्नुपूर्व समितिले नै दाबीउपर पुनरावलोकन तथा रुजु गरी त्यसपश्चात् मात्र बोर्डको मापदण्डबमोजिम कागजात सहितको दाबी प्रविष्ट गर्न अनुरोध गरेको छ ।
स्वास्थ्य बीमा कोष बलियो पार्ने मन्त्री पौडेलको निर्णय
स्वास्थ्य बीमा कोष बलियो पार्ने मन्त्री पौडेलको निर्णय यसले स्वास्थ्य बीमा बोर्डलाई थप स्रोत प्राप्तिका लागि समेत बाटो खुलेको छ । हालसम्म कोष नै सक्रिय नहुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत प्राप्त हुने रकम नै कोषको आयस्रोत बनेको थियो ।
स्वास्थ्य बीमा बोर्डका अध्यक्षमा थापालाई मन्त्री खुवाए शपथ
स्वास्थ्य बीमा बोर्डका अध्यक्षमा थापालाई मन्त्री खुवाए शपथ हालै मात्र उनले श्रोत थप गर्न सकिने विकल्पहरू प्रस्तुत गर्दै यसमा सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको बताएका छन् । बोर्डका कार्यलाई प्रभावकारी बनाउन आवश्यक नीतिगत व्यवस्था गर्नका लागि मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री पौडेलले सो अवसरमा बताए । 
स्वास्थ्य बीमासहितका कार्यक्रमका लागि करिब ४ अर्ब निकासा
स्वास्थ्य बीमासहितका कार्यक्रमका लागि करिब ४ अर्ब निकासा जसमा स्वास्थ्य बीमा बोर्डलाई ३ अर्ब रुपैयाँ, ज्येष्ठ नागरिकहरुको उपचारलगायतका लागि ६० करोड रुपैयाँ र मुटु रोगका बिरामीलाई निशु:ल्क उपचारका लागि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई २४ करोड रुपैयाँ रहेको छ ।
स्वास्थ्य मन्त्रीको सचिवालयले भन्यो - पूरा भिडियो हेरेर मात्र धारणा बनाउनूस्
स्वास्थ्य मन्त्रीको सचिवालयले भन्यो - पूरा भिडियो हेरेर मात्र धारणा बनाउनूस् गलत अर्थ लगाउने गरी भिडियो काटेर सामाजिक सञ्जालमा भाइरल बनाउन खोजिएको देखिन्छ, सचिवालयले प्रेस नोटमा भनेको छ, सोही आधारमा भ्रम सिर्जना गर्न खोजिएको देखियो ।
स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्याइने
स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्याइने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले रु एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्याइने बताएका छन्। आइतबार यहाँ आयोजित कार्यक्रममा मन्त्री पौडेलले भने, “स्वास्थ्य बीमामा रु पाँच लाखको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ ।”
Weather Update