पछिल्लो समय युवाहरुमा हृदयघातको जोखिम बढ्दै गएको छ : डा.मिलन श्रेष्ठ [भिडियोसहित]
शुक्रबार, जेठ ८, २०८३
‘पछिल्लो समय युवा अवस्थामा ब्ल प्रेसर, सुगरजस्ता समस्याहरु अत्याधिक बढ्दो छ । युवाहरुमा महत्वकांक्षी सोचका कारण पनि समस्याहरु निम्तने गरेका छन्,’ उनले भने ।
एमाले नेता कृष्ण थापाको हृदयघातका कारण निधन
बिहीबार, फागुन २८, २०८२
पार्टी बैठकमै बोल्ने क्रममा अचानक ढलेका थापालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो। तर अस्पताल पुग्नासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
पारस शाहलाई हृदयघात
सोमबार, फागुन १९, २०८१
अस्पताल स्रोतले पारस आइतबार साँझ अस्पताल भर्ना भएको र अहिले उपचार जारी रहेको जानकारी दिएको छ । पारसलाई मुटुसम्बन्धी समस्या देखिएको बुझिएको छ ।
चुरोट सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघातको जोखिम
आइतबार, माघ १३, २०८१
नेपालमा हरेक वर्ष २७ हजारभन्दा बढी मानिसहरूको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । अभिभावकले धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा बालबालिका र परिवारका अन्य सदस्यहरुमा श्वासप्रश्वाससम्बन्धी समस्या, मुटुरोग, क्यान्सरलगायतका स्वास्थ्य जोखिम बढाउँछ ।
साताको लोकप्रिय

![पछिल्लो समय युवाहरुमा हृदयघातको जोखिम बढ्दै गएको छ : डा.मिलन श्रेष्ठ [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/Milan-shrestha-1779434907.jpg)