रिङ्कु सदालाई न्याय दिन राजेन्द्र महतोको माग
शनिबार, फागुन १७, २०८१
सो पार्टीले सो घटनाबारे सम्बन्धित निकायले निष्पक्ष, पारदर्शी र प्रभावकारी छानबिन गरी पीडित परिवारलाई शीघ्र न्याय दिलाउनुपर्ने माग गरेको छ ।

केबलकार निर्माणको विरोधमा पाथीभरासम्म पदयात्रा, राजेन्द्र महतोको नेतृत्व
बिहीबार, फागुन ८, २०८१
पदयात्राको मुख्य उद्देश्य मुकुम्लुङ क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार परियोजनाको विरोध गर्नु रहेको थियो। सहभागीहरूले परियोजनाले स्थानीय सभ्यता, संस्कार, परम्परा तथा धार्मिक आस्थामा असर पार्ने भएकाले यसको विरोध जनाएका थिए। उनीहरूले स्थानीय संस्कृति र इतिहासको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।

राष्ट्रिय मु्क्ति मोर्चाले बनायो वार्ता तथा संवादका लागि कार्यदल (नामसहित)
सोमबार, माघ १४, २०८१
सदस्यहरूमा सुमन सायमी, केशव झा, सन्तोष कुमार मेहता, अनिल कुमार महासेठ, सिएन थारु र जुनतारा पुन मगर रहेका छन् ।

कमला गुरुङको संयोजकत्वमा आर्थिक समिति गठन (विज्ञप्तिसहित)
शनिबार, माघ १२, २०८१
राजेन्द्र महत्तोकाे पार्टी राष्ट्रिय मुक्ति पार्टी नेपालले राष्ट्रिय मुक्ति क्रान्तिको कार्यदिशा सफल बनाउने निर्णय गरेको छ ।
आज बसेकाे साे पार्टीको बैठकले अभियान, संघर्ष र विद्रोहको त्रियांगी मार्गलाई अगाडि बढाउन केन्द्रीय कोष खडा गर्ने निर्णय गरेको हो ।