Harsamaya
खाँडादेवी गाउँपालिकाले ल्यायो  बजेट, उत्पादनमुखी र दिगो विकासमा प्रतिबद्धता
खाँडादेवी गाउँपालिकाले ल्यायो  बजेट, उत्पादनमुखी र दिगो विकासमा प्रतिबद्धता नीति तथा कार्यक्रममा उत्पादनमा आधारित अनुदान प्रणाली लागू गर्ने, विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्दै एकीकृत बस्ती निर्माण गर्ने, र सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमसहित उत्कृष्ट शिक्षक र विद्यार्थीलाई प्रोत्साहन दिने कार्यक्रम समावेश छन्।
पुल भत्कियो, माझीको मेहनत बेकार: सुनकोशी वारपारको दुर्दशा
पुल भत्कियो, माझीको मेहनत बेकार: सुनकोशी वारपारको दुर्दशा रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोसी गाउँपालिका जोड्ने पुछिघाटको पुलमा यही असोज १२ गते सुनकोशी नदीमा आएको बाढीले क्षति पुर्‍यायो । त्यसयता यहाँ प्लास्टिक र काठको गरी दुईवटा डुङ्गाबाटै ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ ।
Weather Update