Harsamaya
२९९ बालबालिकालाई यौन दुर्व्यवहार र बलात्कार गरेको अभियोग लागेका पूर्व डाक्टर दोषी ठहर
२९९ बालबालिकालाई यौन दुर्व्यवहार र बलात्कार गरेको अभियोग लागेका पूर्व डाक्टर दोषी ठहर जब यी घटनाहरू भए, धेरै पीडितहरू बेहोश वा औषधिको प्रभावमा, शल्यक्रियाबाट निको भएका थिए। त्यही भएर उनलाई केही याद भएन । आरोपितले पहिलो पटक सन् १९८५ मा आफ्नी ५ वर्षीया भान्जीलाई यौन दुर्व्यवहार गरेका थिए ।
‘४८ घन्टामा राहत नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जाने’
‘४८ घन्टामा राहत नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जाने’ संयुक्त राष्ट्रसंघका मानवीय प्रमुख टम फ्लेचरले आगामी ३५ घण्टाभित्र मानवीय सहायता तुरुन्तै नपुगेमा १४ हजार बालबालिकाको ज्यान जान सक्ने बताएका छन् । 
‘युएसएड बन्द हुँदा १ करोड ४० लाख बालबालिका भोकमरीमा पर्ने’
‘युएसएड बन्द हुँदा १ करोड ४० लाख बालबालिका भोकमरीमा पर्ने’ युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले शताब्दीको सुरुदेखि नै बालबालिकाको भोक उन्मूलनमा धेरै प्रगति भएको तर ती उपलब्धिहरू चाँडै हराउन सक्ने भन्दै चिन्ता व्यक्त गरेकी छिन् ।
कर्णाली प्रदेशका ४४४ बालबालिका बालगृहमा
कर्णाली प्रदेशका ४४४ बालबालिका बालगृहमा हिमाली नवीन समाजले आज कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रियामा बालअधिकारकर्मी डम्बर रोकायले बालबालिकासम्बन्धीको ऐनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए । 
‘सन् २०२४ मा २४ करोड २० लाख बालबालिकाको विद्यालय शिक्षा प्रभावित’
‘सन् २०२४ मा २४ करोड २० लाख बालबालिकाको विद्यालय शिक्षा प्रभावित’ उनले एक विज्ञप्ति जारी गरी भनिन्, ‘बालबालिकाहरू तातोका कारण छिटो प्रभावित हुन्छन्, उनीहरूको कम पसिना बग्छ र वयस्कहरूको तुलनामा बिस्तारै चिसो हुन्छन् र तातो मौसमबाट प्रभावित हुन्छन् ।’
Weather Update