अन्तिम खेलमा मलेसियालाई हराउँदै नेपालको सान्त्वना जित
शुक्रबार, माघ ११, २०८१
शुक्रबार जोहर क्रिकेट एकेडेमी ओभलमा मलेसियाले प्रस्तुत गरेको ४५ रनको लक्ष्य नेपालले ११ ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेर सान्त्वना जित हासिल गरेको हो ।

नेपाल सामु मलेसियाले प्रस्तुत गर्यो ४६ रनको लक्ष्य
शुक्रबार, माघ ११, २०८१
मलेसियाले नेपाल सामु ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
आइसिसी महिला यु–१९ ट्वान्टी–२० विश्वकपको प्ले अफमा नेपालसामू घरेलु टोली मलेसियाले ४६ रनको लक्ष्य प्रस्तुत गरेको हो ।