सर्लाहीमा महिलामाथि निर्घात कुटपिट, एक जना पक्राउ
बिहीबार, कात्तिक १३, २०८२
सर्लाहीको बसबरिया गाउँपालिका-३, भवानीपुरमा एक परिवारमाथि निर्मम कुटपिट भएको छ। स्थानीय बरण रायका छोरा राम दरेश रायको परिवारले बुधबार स्थानीय हृदय रायकी छोरी र श्रीमतीलाई कुटपिट गरेको पीडित पक्षले जनाएका छन।

