Harsamaya
फेरि बढ्यो अण्डाको मूल्य 
फेरि बढ्यो अण्डाको मूल्य  माग बढेसँगै मूल्यमा सुधार देखिए पनि किसानले अझै उत्पादन लागत उठाउन सकेका छैनन्।
अण्डाको मूल्य फेरि बढ्यो, खुद्रामा प्रतिगोटा करिब २५ रुपैयाँ
अण्डाको मूल्य फेरि बढ्यो, खुद्रामा प्रतिगोटा करिब २५ रुपैयाँ सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार गर्मी मौसमका कारण उत्पादनमा आएको कमी, बजारमा बढ्दो माग तथा किसानको उत्पादन लागत वृद्धि भएकाले मूल्य समायोजन गरिएको हो।
अण्डाको उत्पादन घट्दा मूल्य बढ्यो
अण्डाको उत्पादन घट्दा मूल्य बढ्यो अण्डाको लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्ने भए पनि किसानले अझै लागत मूल्यसमेत पाउन सकेका छैनन् ।
अण्डाको मूल्यमा वृद्धि
अण्डाको मूल्यमा वृद्धि गत मंसिरमा अण्डाको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो, जहाँ ठूलो अण्डा प्रतिक्रेट रु ५६५ र मझौला अण्डा रु ५५० मा कारोबार भएको थियो।
अण्डाको मूल्य क्रेटमा १५ रुपैयाँले बढ्यो
अण्डाको मूल्य क्रेटमा १५ रुपैयाँले बढ्यो मूल्य निर्धारण गर्दा चितवनलाई आधार मानिएको संघले जनाएको छ । संघले देशभरका किसान तथा व्यवसायीलाई सोही मूल्य अनुसार बिक्री–वितरण गर्न अनुरोध गरेको छ ।
अण्डाको मूल्य घट्यो
अण्डाको मूल्य घट्यो माघ ११ गते ठूलो अण्डा ४९५ रुपैयाँ र मिडियम ४७५ रुपैयाँ पुगेको थियो।
अण्डाको मूल्य हालसम्मकै उच्च, क्रेटको कति पुग्यो ?
अण्डाको मूल्य हालसम्मकै उच्च, क्रेटको कति पुग्यो ? यसअघि गएको साउनमा हालसम्मकै सबैभन्दा बढी ठूलो अण्डाको प्रतिक्रेट ५६० पुगेको थियो । क्रमशः मूल्य घटेर ४०० मा झरेको थियो ।
अमेरिकामा अण्डाको हाहाकार
अमेरिकामा अण्डाको हाहाकार यो संकटका बीच टर्कीले अमेरिकालाई १५ हजार टन अण्डा दिने निर्णय गरेको छ । टर्कीको अण्डा उत्पादक केन्द्रीय संघका अध्यक्षले निर्यात प्रक्रिया सुरु भएको र जुलाईसम्म जारी रहने बताएको छ । दुई टर्की कम्पनीहरूले यो सम्पूर्ण आपूर्ति ह्यान्डल गर्नेछन्। उनीहरूका अनुसार जुलाई सम्ममा कुल ७०० कन्टेनर अण्डा अमेरिका पठाइने भएको...
भारतीय अण्डा भित्रिएपछि ...
भारतीय अण्डा भित्रिएपछि ... संघका महासचिव भेषराज अर्यालका अनुसार एक महिना अघिसम्म प्रतिक्रेट (३० वटा) अण्डाको फार्म मूल्य रू ५१५ मा बिक्री भएकामा यो रेट घटेर रू ३७० मा झरेको थियो । माघ २१ गतेदेखि ठूला अण्डा प्रतिक्रेट रू ४०० पुगेको छभने मझौला रू ३८५ रहेको छ । मुख्य रूपमा भारतीय अण्डाको प्रवेशसँगै पर्यटकको...
प्रविधिले जोगाएको नेपाली अण्डाको बजार
प्रविधिले जोगाएको नेपाली अण्डाको बजार कुखुरा पालन व्यवसायमा लगानी बढेसँगै मासु तथा अण्डातर्फ नेपाल आत्मनिर्भर बन्दै गएको छ । कोभिड सङ्क्रमणका कारण समग्र विश्वबजार शिथिल भई अर्थतन्त्रमा परेको नकारात्मक असरको प्रभाव नेपालको ‘पोल्ट्रिी’ व्यवसायमा पनि परेको सम्बद्ध क्षेत्रका व्यवसायी बताउँछन् ।
Weather Update