Harsamaya
१० केजीभन्दा कम तौलमा बेकरी सर्टनिङ बिक्री नगर्न सरकारको निर्देशन
१० केजीभन्दा कम तौलमा बेकरी सर्टनिङ बिक्री नगर्न सरकारको निर्देशन विभागले जारी गरेको सूचनाअनुसार २०८३ वैशाअ १४ गतेको निर्णयबमोजिम बेकरी सर्टनिङ उत्पादन तथा वितरण गर्ने उद्योगहरूले अब १० केजीभन्दा कम तौलका प्याकमा उत्पादन र बिक्री गर्न नपाइने स्पष्ट पारिएको छ ।
खाद्य स्वच्छताकामा समाचार लेख्दा ‘तथ्य’ र ‘विज्ञान’लाई आधार बनाउन आमसञ्चारकर्मीहरुलाई अधिकारीहरुको आग्रह
खाद्य स्वच्छताकामा समाचार लेख्दा ‘तथ्य’ र ‘विज्ञान’लाई आधार बनाउन आमसञ्चारकर्मीहरुलाई अधिकारीहरुको आग्रह खाद्यान्न चक्र र खाद्य स्वच्छताका विषयमा समाचार लेख्दा तथ्य र विज्ञानलाई आधार बनाउन अधिकारीहरुले आमसञ्चारकर्मीहरुसँग आग्रह गरेका छन् । 
तरकारीमा विष! कालीमाटीमा रातभर परीक्षण, खान अयोग्यसम्म भेटियो (प्रेस नोटसहित)
तरकारीमा विष! कालीमाटीमा रातभर परीक्षण, खान अयोग्यसम्म भेटियो (प्रेस नोटसहित) खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कालीमाटी तरकारी बजारमा भित्रिने तरकारीको विषादी परीक्षण गरेको छ ।  विभागले सञ्चालनमा ल्याएको मोबाइल फुड ल्याब भ्यानमार्फत् विभागको स्यापिड रेसपोन्स टिम(आरआरटी) मार्फत त्यस्तो परीक्षण गरिएको हो । मंगलबार राती ११ बजेदेखि बुधबार बिहान ४ बजेसम्म गरिएको थियो । 
Weather Update