Harsamaya
रिज लाइन इनर्जीले सर्वसाधारणका लागि आईपीओ जारी गर्दै
रिज लाइन इनर्जीले सर्वसाधारणका लागि आईपीओ जारी गर्दै कम्पनीले आईपीओ निष्कासनका लागि विशेष प्रस्ताव पारित गर्न आगामी भदौ ४ गते ललितपुरमा रहेको होटेल हिमालयमा साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ ।
बुङ्गल हाइड्रोको सेयरमा आजदेखि आवेदन खुला
बुङ्गल हाइड्रोको सेयरमा आजदेखि आवेदन खुला आवेदनको न्यूनतम सीमा १० कित्ता रहेको छ भने अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।  स्थानीय बासिन्दाहरूका लागि आवेदन अवधि अनिवार्य रूपमा साउन ११ गतेसम्म खुला हुनेछ। यदि तोकिएको समयभित्र पर्याप्त आवेदन प्राप्त नभएमा यो अवधि साउन २६ गतेसम्म बढ्न सक्छ।
ओम मेगाश्री फर्मास्युटिकल्सले आइपीओ निष्काशन गर्दै
ओम मेगाश्री फर्मास्युटिकल्सले आइपीओ निष्काशन गर्दै ओम मेगाश्री फर्मास्युटिकल्सले यही माघ २१ गते आइपीओ बिक्री खुला गर्ने भएको छ। वैदेशिक रोजगारमा रहेका नेपालीका लागि कम्पनीले पहिलो चरणको आइपीओ निष्काशन गर्न लागेको हो।
Weather Update