७० बोरा गाँजासहित दुई जना पक्राउ
मंगलबार, असार ३, २०८२
इलाका प्रहरी कार्यालय इटहरी सुनसरीबाट खटिएको प्रहरीले धरानबाट इटहरीतर्फ आउँदै गरेको ना.५ ख ६११६ नम्बरको नम्बर प्लेट राखिएको मिनि ट्रकलाई जाँच गर्ने क्रममा ७० वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक राजेन्द्र र ट्रकमा सवार सुनिललाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुनसरीमा अपहरणमा परेकी बालिका बचाइयो, मुख्य अभियुक्त पक्राउ
शुक्रबार, चैत २२, २०८१
पक्राउ पर्नेमा सप्तरी कन्चनरुप नगरपालिका–१२ धरमपुरका जितुवा भन्ने जितेन्द्र साह (हलुवाई) रहेका छन् ।

घरको पिल्लर ढल्दा घाइते भएका बालकको मृत्यु
मंगलबार, फागुन २७, २०८१
पिल्लर ढल्दा घाइते भएका बालकको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । बालकको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चिसोका कारण सुनसरीको जनजीवन प्रभावित, सशस्त्र प्रहरीले बाँड्यो दाउरा
शनिबार, माघ १२, २०८१
दैनिक रूपमा मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई काममा जान समस्या हुन थालेको स्थानीयवासीले बताएका छन् । अत्यधिक चिसो र बाक्लो हुस्सुका कारणले मानिसलाई घरबाट बाहिर निस्कानका लागि समस्या हुने गरेको स्थानीय चन्दन मेहताले बताए ।

चिसोले इटहरीमा विद्यालय बन्द
बिहीबार, माघ १०, २०८१
अत्यधिक चिसोका कारण सुनसरीको इटहरी उपमहानगरपालिकाअन्तर्गत सामुदायिक, धार्मिक तथा निजी विद्यालयहरु दुई दिन बन्द गरिने भएको छ ।
साताको लोकप्रिय