Harsamaya
५४७ केजी गाँजा बरामद: बर्दिवासमा लागुऔषध नियन्त्रणको ठूलो सफलता
५४७ केजी गाँजा बरामद: बर्दिवासमा लागुऔषध नियन्त्रणको ठूलो सफलता लागुऔषध नियन्त्रण ब्यूरो शाखा बर्दिवासले सिन्धुली हुँदै बर्दिवासतर्फ आइरहेको एक भ्यानबाट ५४७ केजी गाँजा बरामद गरेको छ।
सप्तरीमा ठूलो परिमाणको गाँजा बरामद, भारतीय नागरिक पक्राउ
सप्तरीमा ठूलो परिमाणको गाँजा बरामद, भारतीय नागरिक पक्राउ सप्तरी प्रहरीले लागुऔषध गाँजा भण्डारण गरिएको गोदाममा छापा मारेको छ।
मकवानपुरमा ८१ किलो अवैध गाँजासहित युवक पक्राउ
मकवानपुरमा ८१ किलो अवैध गाँजासहित युवक पक्राउ मकवानपुरको मनहरी गाउँपालिका–८ सिम्पानीस्थित पूर्व–पश्चिम लोकमार्गमा प्रहरीले ८१ किलो अवैध लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले राति करिब ९ बजेतिर सवारी साधन चेकजाँच गर्ने क्रममा बा.प्र.०६–००१ च ००६२ नम्बरको बोलेरो पिकअप गाडीलाई शंका लागि रोकेको थियो।
Weather Update