Harsamaya
लेखा समितिको बैठकमा बेरूजुका बारेमा छलफल हुँदै
लेखा समितिको बैठकमा बेरूजुका बारेमा छलफल हुँदै जसअनुसार सार्वजनिक लेखा समितिको बैठक बिहान १०:३० बजेबाट सुरू हुनेछ । जुन बैठकमा बेरुजू छलफल गर्न गठित उपसमितिको प्रारम्भिक प्रतिवेदनउपर अध्ययन सम्बन्धमा छलफल हुने सम्बन्धित सचिवालयले जनाएको छ।
सिमेन्ट बोरामा २५० रुपैयाँले बढे पछि उद्योग मन्त्री संसदीय समितिमा
सिमेन्ट बोरामा २५० रुपैयाँले बढे पछि उद्योग मन्त्री संसदीय समितिमा सिमेन्ट उद्योगीहरूले मिलेमतोमा सिमेन्टको मूल्य प्रति बोरा अढाइ सय रुपैयाँले बढाएपछि निर्माण व्यवसायीहरूले बढेको मूल्यमा सिमेन्ट खरिद नगर्ने लगायत माग राखेर आन्दोलन घोषणा गरिसकेका छन् ।
Weather Update