महाकुम्भमा नेपालीका लागि बसोबास र खानपानको सुविधा
                                बिहीबार, माघ १७, २०८१
                                नेपालको जनकपुरधामबाट जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासको नेतृत्वमा नेपाली श्रद्धालुहरूको सुविधाका लागी खालसा निर्माण भएको छ । धर्मराज मन्दिर ऋषिकेशका महन्त महामण्डलेश्वर श्री विष्णुदास महाराजजीले पनि नेपाली र भारतीय तीर्थयात्रीका लागि विशेष बसोबास र खानपानको सुविधा प्रदान गरेका छन् ।
                            
                        
                                
                            
                                
                                        देवदहबाट लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन हुने
                                    
                                
                                    मंगलबार, माघ ८, २०८१
                                
                                
                                    लुम्बिनी विकास कोषले देवदहदेखि लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन गर्ने भएको छ। गत ४ पुसदेखि सञ्चालन गरिएको बिजुली बसलाई बृहत्तर लुम्बिनी क्षेत्रका तीर्थयात्रीको सेवालाई मध्यनजर गरी सोमबारदेखि देवदहबाट समेत सञ्चालन गरिने भएको हो ।
                            
                        
            साताको लोकप्रिय
        
    
