बाजुराबाट रुपन्देहीकी शिक्षिका १० दिनदेखि बेपत्ता
बिहीबार, असोज ९, २०८२
विभिन्न स्थानमा खोजतलास गर्दा समेत हालसम्म कुनै जानकारी प्राप्त नभएको उनका श्रीमान् नेत्र प्रसाद ज्ञवालीले बताए । अन्दाजी ४६ वर्षीय श्रीमती हराएपछि निरन्तर खोजी गरिरहेको तर अहिलेसम्म कुनै खबर आउन नसकेको उनको भनाई छ ।
रुपन्देहीमा गोली हानी युवाको हत्या
शनिबार, फागुन १७, २०८१
शव पोष्टमार्टमाका लागि भैरहवा स्थित भीम अस्पताल पठाउन लागिएको छ । एक्लै बस्दै आएका लोध खेती किसानी गर्थे । घरायसी कारणले उनको हत्या भएको हुन सक्ने स्थानीयले जानकारी दिएका छन् । लोधको टाउकोमा २ राउण्ड गोली चलाइएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार दाजुभाइ बीच जग्गाको विषयमा केही महिना देखि...
भारतमा कार दुर्घटना हुँदा रुपन्देहीका तीन जनाको मृत्यु
सोमबार, फागुन ५, २०८१
पाँच कारमा सवार उक्त टोली फर्किने क्रममा बनारस–आजमगढ राजमार्गमा दुर्घटनामा परेको हो । शव स्थानीय अस्पतालमा परीक्षणका लागि राखिएको र नियमितरुपमा भारतीय प्रहरीसँग सम्पर्क भइरहेको उनले बताए ।
पर्सा र रुपन्देहीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
मंगलबार, माघ ८, २०८१
रूपन्देहीको तिलोत्तमा नगरपालिका-६ गोरकट्टास्थित सडकमा लु२ख २४ नम्बरको माइक्रो बसले लु९०प ३७०० नम्बरको स्कुटरलाई मंगलबार बिहान ठक्कर दिँदा स्कुटर चालक सोही ठाउँ बस्ने ४० वर्षीय माधव गौतमको मृत्यु भएको छ।
साताको लोकप्रिय

