Harsamaya
सी र पुटिनबीच भिडियो वार्तामा के विषयमा भयो छलफल ?
सी र पुटिनबीच भिडियो वार्तामा के विषयमा भयो छलफल ? चिनियाँ राष्ट्रपति सी जिनपिङले मंगलबार रुसी समकक्षी भ्लादिमिर पुटिनसँग भिडियो वार्ता गरेको बेइजिङको सरकारी मिडियाले जनाएको छ । सी र पुटिनले ‘जनवरी २१ को दिउँसो बेइजिङको ग्रेट हल अफ द पिपलमा भिडियो बैठक गर्नुभएको’ सरकारी प्रसारक सिसिटिभीले जनाएको छ ।
Weather Update