क्यानद्वारा २०२६ का लागि घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट कार्यक्रम सार्वजनिक (भिडियोसहित)
शनिबार, पुस १९, २०८२
नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट गतिविधिहरू समेटिएको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।
एनपीएल को पहिलो संस्करणबाट क्यानलाई २ करोड बढी मुनाफा
बिहीबार, साउन १५, २०८२
एनपीएलको पहिलो संस्करणमा २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपैयाँ आम्दानी भएको छ । प्रतियोगिता सम्पन्न गर्न २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ खर्च भएको जारी विज्ञप्तीमा उल्लेख छ
क्यानको १९ महिला क्रिकेट खेलाडीसँग वार्षिक सम्झौता, को को परे ? (सूचीसहहित)
बुधबार, फागुन २८, २०८१
नेपाल क्रिकेट संघ (क्यान) ले १९ महिला क्रिकेट खेलाडीलाई दिएको वार्षिक सम्झौताको सूची सार्वजनिक गरेको छ ।
सन्दीप लामिछानेलाई गर्यो क्यानले कारबाही
मंगलबार, माघ ८, २०८१
नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडी सन्दीप लामिछानेलाई कारबाही गरेको छ।
आचारसंहिता उल्लंघनको आरोपमा क्यानले लामिछानेलाई कारबाही गरेको हो। क्यानले उनलाई एक खेल खेल्न प्रतिबन्ध लगाएको छ।
साताको लोकप्रिय

