यस वर्ष १७९ जनामा जापानिज इन्सेफ्लाइटिस् संक्रमण‚ ३५ जनाको गयो ज्यान
सोमबार, पुस ७, २०८२
मृत्यु हुने अधिकांश ४० वर्षमाथिका छन् । उनले मृत्यु भएकामध्ये नौ प्रतिशतले खोप लगाएको तथा अन्यले खोप नलगाएको पाइएको बताए। गौतमले चिसो बढेकोले अब भने जापानिज इन्सेफ्लाइटिस् सङ्क्रमण कम हुने बताए। यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिन्छ । नेपालमा ८२ प्रतिशत बालबालिकालाई जापानिज इन्सेफ्लाइटिस्विरुद्धको खोप लगाइएको छ ।
जाडोमा घाम ताप्दा यी कुरा ध्यान दिनुहोस, नत्र हुन सक्छ घाटा
मंगलबार, माघ ८, २०८१
सूर्यको किरणलाई भिटामिन डीको उत्तम स्रोत मानिन्छ र यो भिटामिन डीले हड्डी बलियो बनाउन, प्रतिरक्षा प्रणाली बलियो बनाउन र संक्रमणसँग लड्न महत्वपूर्ण भूमिका खेल्छ।
साताको लोकप्रिय

