Harsamaya
कंगोमा इबोला संक्रमण फैलिँदै, मृतक संख्या ९६७ पुग्यो
कंगोमा इबोला संक्रमण फैलिँदै, मृतक संख्या ९६७ पुग्यो उनका अनुसार स्वास्थ्यकर्मीहरूले समुदायस्तरमा उपचार र निगरानी स्वीकार गर्न जनचेतना फैलाउने कामलाई तीव्र बनाएका छन् । हालको प्राथमिकता संक्रमण प्रभावित क्षेत्रलाई सीमित राख्दै थप फैलिन नदिनु रहेको उनले बताए ।
 कङ्गोमा ८०८ जनामा इबोला पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो
 कङ्गोमा ८०८ जनामा इबोला पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो इटुरी, उत्तरी किभु र दक्षिण किभु गरी तीन प्रभावित प्रान्तमा यो इबोला नियन्त्रणको लागि अभियान जारी छ । बुन्डिबुग्यो इबोला भाइरसका कारण फैलिएको प्रकोप देशमा मे १५ मा आधिकारिक रूपमा घोषणा गरिएको थियो।
कंगोमा डुंगामा आगलागी हुँदा १४८ जनाको मृत्यु 
कंगोमा डुंगामा आगलागी हुँदा १४८ जनाको मृत्यु  आगलागीपछि यात्रुहरुबीच हताहत भएको र भिडियो फुटेजमा मानिसहरू आफ्नो ज्यान जोगाउन नदीमा हाम फालेको देख्न सकिन्छ । तर, दुर्भाग्यवश उनीहरुमध्ये धेरैलाई पौडी खेल्न नजान्दा डुबेर मृत्यु भएको हो । यस दुर्घटनाले विश्वलाई अफ्रिकी जल यातायातको कमजोर प्रणालीको झलक पनि देखाएको छ।
कंगोमा परिचालित सबै नेपाली शान्ति सैनिक सुरक्षित छन् : सेना
कंगोमा परिचालित सबै नेपाली शान्ति सैनिक सुरक्षित छन् : सेना केही दिनअघिदेखि त्यहाँ ‘एम ट्वान्टी थ्री’नामक विद्रोही समूह बढी सक्रिय रहेको छ । उक्त समूहसँगको भिडन्तमा संयुक्त राष्ट्रसङ्घको आव्हानमा दक्षिण अफ्रिकासहितका मुलुकबाट खटिएका केही शान्ति सैनिकको क्षति भएको बताइएको छ ।
यी हुन कम समय काम गर्दा पनि धेरै तलब दिने देश, डेनमार्क पहिलो
यी हुन कम समय काम गर्दा पनि धेरै तलब दिने देश, डेनमार्क पहिलो डेनमार्कबाट एउटा अचम्मको खबर बाहिर आएको छ । डेनमार्क कार्य जीवन सन्तुलनमा विश्वका शीर्ष ५ देशको सूचीमा परेको छ । राम्रो काम जीवन सन्तुलनका आधारमा विश्वका शीर्ष ५ देशमा परेको डेनमार्कमा १.१ जनाले मात्र हप्तामा ५० वा सोभन्दा बढी घण्टा काम गर्नुपर्छ । 
Weather Update