संकटाले उचाल्यो सभापति कप फुटबलको उपाधि
बिहीबार, माघ १७, २०८१
टाइब्रेकरमा संकटाले ४–३ ले बाजी मार्यो। उपाधिसँगै संकटाले २६ लाख रुपैयाँ हात पार्यो। बागमतीले भने १३ लाख रुपैयाँमा चित्त बुझायो। संकटाका राम थापा र रोशन पहारीको प्रहार विकेश कुथुले रोके। तर, लक्ष्छु थापा, साम कार्लोस, दीप कार्की र सुनिल खड्काले गोल गरे।
सभापति कपको ट्रफी अनावरण
बुधबार, माघ १६, २०८१
माघ १० गतेदेखि सुरु भएको सर्वाधिक पुरस्कार राशिको नकआउट फुटबल प्रतियोगिताको फाइनलमा संकटा क्लब र आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) फाइनलमा प्रवेश गरिसकेका छन् ।
सभापति कपमा आज सङ्कटा र मच्छिन्द्र आमुनेसामुने हुने
सोमबार, माघ १४, २०८१
सभापति कपमा आज संकटा क्लब र मच्छिन्द्र क्लब आमुने सामुने हुने भएका छन् ।
नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घको योजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगितामा आज संकटा र मच्छिन्द्र आमुन्ने सामुन्ने हुन लागेका हुन् ।
सभापति कप फुटबलः संकटा क्लब विजयी
बिहीबार, माघ १०, २०८१
खेलको २३औँ मिनेटमै रिचर्डले संकटालाई सुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ७०औँ मिनेटमा श्रीजन क्षेत्रीले चर्च ब्वाइजका कप्तान अनन्त तामाङलाई बिट गर्दै दिएको बललाई रिचर्डले नै जाली चुमाउँदै टोलीको अग्रता दोब्बर बनाए । खेलको ७३औँ मिनेटमा चन्दन दासले गोल गरे ।
सभापति कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक, विजेताले २६ लाख पाउने
आइतबार, माघ ६, २०८१
सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई २५ हजार र प्लेयर अफ द म्याचलाई १५ हजार प्रदान गर्ने आयोजकले जनाएको छ ।
साताको लोकप्रिय

