सभापति कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक, विजेताले २६ लाख पाउने
आइतबार, माघ ६, २०८१
सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई २५ हजार र प्लेयर अफ द म्याचलाई १५ हजार प्रदान गर्ने आयोजकले जनाएको छ ।