रारा घुम्न आएकी काठमाडौंकी सदीक्षाको मृत्यु
शुक्रबार, चैत ६, २०८२
घिमिरेको शुक्रबार बिहान ७ः२५ बजे जिल्ला अस्पताल मुगुमा उपचारका क्रममा मृत्यु भएको हो । उनी आफ्ना दुई साथीहरूसँग चैत ३ गते रारा भ्रमणका लागि मुगु आएकी थिइन् ।
रारा घुम्न आएका पर्यटकको मृत्यु
सोमबार, फागुन १९, २०८१
आइतबार राति श्वास फेर्न समस्या भएपछि अस्पताल गए पनि, चिसो मौसम र अक्सिजनको कमीले उच्च हिमाली क्षेत्रमा लेक लागेर उनको सोमबार बिहान ज्यान गएको हो ।
साताको लोकप्रिय

