Harsamaya
स्वास्थ्य  मन्त्रालयले भन्यो - आइतबार अस्पताल खुल्ने, कर्मचारीले सट्टा बिदा पाउने
स्वास्थ्य  मन्त्रालयले भन्यो - आइतबार अस्पताल खुल्ने, कर्मचारीले सट्टा बिदा पाउने त्यस्तै, प्रादेशिक अस्पतालहरूमा पनि सोहीअनुसार सेवा सञ्चालन गर्न सम्बन्धित प्रदेशका स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिएको छ।
स्वास्थ्य मन्त्रालयद्वारा १४ चिकित्सकको काज फिर्ता
स्वास्थ्य मन्त्रालयद्वारा १४ चिकित्सकको काज फिर्ता यस्तै, डडेल्धुरा अस्पतालमा डा सन्तोषकुमार गुप्ता, डा मिसन्ता शर्मा, डा नवीनचन्द्र भट्ट, डा सुयोग्य वाग्ले तथा नारायणी अस्पताल वीरगञ्जमा डा सोनीका धरी श्रेष्ठ, डा सञ्जोग तिमिल्सिना, डा अरुण ज्ञवाली, डा मुकेश पौडेल र डा दिपेश भट्टराईको काज फिर्ता गरिएको छ । 
निपाह भाइरसको जोखिमबाट बच्न तयारी गरिएको छ: स्वास्थ्य मन्त्रालय 
निपाह भाइरसको जोखिमबाट बच्न तयारी गरिएको छ: स्वास्थ्य मन्त्रालय  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै जोखिम स्वीकार गरे पनि नेपालमा हालसम्म निपाह भाइरसको संक्रमण पुष्टि नभएको स्पष्ट पारेको छ । 
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जाडोयाममा आगो ताप्दा, हिटर चलाउँदा वा गिजर प्रयोग गर्दा सावधानी नअपनाउँदा गम्भीर घटना हुनसक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको बताए।
चिकित्सकहरूको आन्दोलन फिर्ता, नीतिगत व्यवस्था संशोधन गर्न कार्यदल गठन (भिडियोसहित)
चिकित्सकहरूको आन्दोलन फिर्ता, नीतिगत व्यवस्था संशोधन गर्न कार्यदल गठन (भिडियोसहित) उपभोक्ता ऐन र मुलुकी ऐन फौजदारीको संशोधन गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलन गरिरहेका चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका छन् ।
१४ लाख २८ हजार किशोरीले लगाए एचपिभी खोप
१४ लाख २८ हजार किशोरीले लगाए एचपिभी खोप मनाङ, मुस्ताङ, हुम्ला र डोल्पामा विद्यालय सञ्चालन नभएकाले खोप अभियान सुरु नगरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विद्यालय सुरु हुनसाथ फागुनको तेस्रो सातामा ती जिल्लामा खोप अभियान चल्नेछ । नेपालमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चारजना महिलाको मृत्यु हुने गरेको तथ्यांक छ । 
स्वास्थ्य बिमा सुधारको कार्ययोजना प्रस्तुत गर्न स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन
स्वास्थ्य बिमा सुधारको कार्ययोजना प्रस्तुत गर्न स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन कार्यदलले आधारभूत स्वास्थ्यसेवा र अन्य सामाजिक सुरक्षाका कोषका कार्यक्रमसँग पनि यस कार्यक्रमलाई एकीकरण गर्न सुझाएको छ । सो कार्यदलले गत पुस १४ गते मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो ।
Weather Update