बेपत्ता पारिएका नागरिकको अवस्था सार्वजनिक गर्न माग
आइतबार, भदौ १५, २०८२
गत २०८२ वैशाख ३१ गते गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले प्रभावितहरूलाई विश्वासमा लिएर सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन आवश्यक स्रोतसाधनको परिपूर्तिका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
सत्य निरूपण र बेपत्ता छानबिन आयोगमा थापा र गड्तौला नियुक्त, सदस्यमा को को आए ?
बुधबार, वैशाख ३१, २०८२
बुधबार बेलुकी बसेको मन्त्रिपरिषद्को बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोगमा महेश थापा र बेपत्ता छानबिन आयोगमा लीलादेवी गड्तौलााई अध्यक्ष नियुक्त गरेको हो ।
‘सङ्क्रमणकालीन न्याय पीडितमैत्री, परिणाममुखी र प्रभावकारी बनाउन ध्यान दिनुपर्छ’
मंगलबार, पुस ९, २०८१
साताको लोकप्रिय

