नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती
मंगलबार, कात्तिक २५, २०८२
नेपाल वायु सेवा निगमले काममा सक्रिय नभएका करार तथा मासिक ज्यालादारीका कर्मचारी कटौती गर्न सुरु गरेको छ ।
वायु सेवा निगमका चिकित्सकहरुलाई निरुत्साहित नगर्न आग्रह
बिहीबार, असोज ३०, २०८२
न्यून सेवा, सुविधा मार्फत निगमलाई विशेषज्ञ सेवा प्रदान गरिरहनु भएका चिकित्सकहरुलाई निरुत्साहित नगर्न नेपाल वायु सेवा निगमले अनुरोध गरेको छ ।
ताप्लेजुङको सुकेटार विमानस्थल ठप्प: यात्रु अलपत्र, पर्यटन क्षेत्र प्रभावित!
बिहीबार, फागुन २२, २०८१
मङ्सिर अन्तिमदेखि ठप्प रहेको सुकेटार विमानस्थलको हवाई सेवा अझै सुचारु हुन सकेको छैन, जसले यात्रु तथा पर्यटन क्षेत्रमा ठूलो असर परेको छ।
नेपाल एयरलायन्सको जहाज ग्राउन्डेड, महिना दिनदेखि रेसुङ्गा विमानस्थलमा हवाई सेवा बन्द
शनिबार, माघ ५, २०८१
यहाँस्थित रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई सेवा बन्द भएको छ । नेपाल वायु सेवा निगम (नेपाल एयरलायन्स) सँग भएका दुईवटा ट्विनअटर जहाज ग्राउन्डेड भएपछि एक महिनादेखि जिल्लामा हवाई सेवा बन्द भएको हो ।
साताको लोकप्रिय

