अगस्तमा मात्रै ८८ हजारभन्दा बढी पर्यटक भित्रिए
                                मंगलबार, भदौ १७, २०८२
                                सन् २०२५ को जनवरीदेखि अगस्तसम्म ८ महिनाको अवधिमा सात लाद ३६ हजार ५६२ पर्यटक भित्रिएका छन् ।
                            
                         
                                
                            
                                
                                        ६ महिनामा साढे ५ लाखभन्दा बढी पर्यटक भित्रिए नेपाल , सबैभन्दा धेरै भारतीय पर्यटक
                                    
                                
                                    बुधबार, असार १८, २०८२
                                
                                
                                    सन् २०२५ को पहिलो ६ महिनामा ५ लाख ७७ हजार ६८९ विदेशी पर्यटक नेपाल आएका हुन् । गत वर्षको सोही अवधिमा ५ लाख ८३ हजार ११ पर्यटकले नेपाल भ्रमण गरेका थिए । बोर्डले जारी गरेको तथ्याङ्क अनुसार नेपाल घुम्न आउने विदेशी पर्यटक मध्ये सबैभन्दा धेरै १ लाख ४७ हजार ८३९...
                            
                         
                                
                            
                                
                                        आधारभूत पूर्वाधारको अवस्था कमजोर हुँदा पर्यटकको संख्या कम भयो : सीईओ जोशी (भिडियोसहित)
                                    
                                
                                    बुधबार, असार ११, २०८२
                                
                                
                                    नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले नेपालमा लगानी अनुसार पर्यटकहरुको संख्या कम भएको बताएका छन् ।
                            
                         
                                
                            
                                
                                        चिनियाँ भाषाको प्रशिक्षण लिनेहरु सांस्कृतिक दूत बन्न सक्छन् : मन्त्री पाण्डे (भिडियोसहित)
                                    
                                
                                    शुक्रबार, जेठ २३, २०८२
                                
                                
                                     नेपालका पर्यटन पेशाकर्मीहरुका लागि चिनियाँ भाषा प्रशिक्षण सुरु भएको छ ।
                            
                         
                                
                            
                                
                                        नेपाल पर्यटनको नयाँ गन्तव्य बन्दै,  अप्रिलमा मात्रै १ लाख १६ हजार बढी नेपाल भित्रिए
                                    
                                
                                    सोमबार, वैशाख २२, २०८२
                                
                                
                                    बोर्डका अनुसार सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट नेपाल भ्रमण भएको छ भने दोस्रो स्थानमा अमेरिका रहेको छ । जसअनुसार अप्रिल महिनामा दक्षिण छिमेकी मुलुक भारतबाट मात्रै २५ हजार ९३३, अमेरिकाबाट १० हजार ५३ जनाले भ्रमण गरेका छन् ।
                            
                         
                                
                            
                                
                                        सीईओ जोशी भन्छन् : ’ग्रिन इकोनोमी’मा पर्यटन क्षेत्रको ठूलो योगदान छ 
                                    
                                
                                    शनिबार, चैत ३०, २०८१
                                
                                
                                    उनले भने,‘नेपालको जीडीपीमा बढी योगदान गरिरहेको पर्यटन क्षेत्रले १० लाखभन्दा बढी मानिसलाई प्रत्यक्ष–अप्रत्यक्ष रोजगार दिएको छ । त्यसकारण सरकारले पर्यटन क्षेत्रबाट अझै लाभ लिनका लागि जलवायु परिवर्तनका जोखिम गराउने, वातावरण प्रदूषणलगायतका पर्यटनलाई असर गर्ने गतिविधि कम गर्दै लैजाने र नीतिगत सुधारतर्फ केन्द्रित हुनुपर्ने देखिन्छ ।’
                            
                         
                                
                            
                                
                                        निजी शिक्षामा प्रधानमन्त्रीकै लगानी छ: विद्यानाथ कोइराला
                                    
                                
                                    शुक्रबार, फागुन १६, २०८१
                                
                                
                                    ‘हामी बुद्धिजीवी हुनुपर्ने, बुद्धुजीवी भयौँ,’ उनले अगाडि भने, ‘शिक्षक प्राध्यापकहरुमा सृजनशीलको चरम अभाव छ। सामान्य सुधार पनि गर्न नचाहने खाली निहुँ खोजिरहने प्रवृत्ति छ।’
                            
                         
                                
                            
                                
                                        पर्यटन प्रवर्द्धनका लागि नेपाल–इन्डोनेसिया सांस्कृतिक आदानप्रदान कार्यक्रम
                                    
                                
                                    सोमबार, माघ ७, २०८१
                                
                                
                                    मुलुकको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल–इन्डोनेसिया सांस्कृतिक आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ ।
                            
                         
                                
                            
                                
                                        नेपाल भ्रमण वर्ष २०२५ शुभारम्भ
                                    
                                
                                    शनिबार, माघ ५, २०८१
                                
                                
                                    संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, चिनियाँ राजदूतावास, भक्तपुर नगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को आज शुभारम्भ भएको छ ।
                            
                        
            साताको लोकप्रिय
        
    

 
                     
                     
                     
                     
                     
                    