मधेश आन्दोलनका सहीद परिवारहरु फेरि आन्दोलित (भिडियोसहित)
सोमबार, जेठ २५, २०८३
पटेलका अनुसार बजेट फ्रिज हुनुको मुख्य कारण मुख्यमन्त्री र गूहमन्त्री रहेको छ । संघीयता स्थापना भएको समय मधेश प्रदेश सरकारले एक सहीद एक रोजगार घोषणा गरेको थियो । सो अनुरुप हरेक सहीद परिवारको एक सदस्यले पाउनु पर्ने रोजगारी सबैलाई दिनुपर्ने सहीद परिवारका सदस्यहरुको माग रहेको पटेलले जानकारी दिए ।
मधेश आन्दोलनको १८ वर्ष: सहिद परिवार भन्छन्, ‘प्रत्येक वर्षको माघ ५ गतेले पीडा र आँसु दिएर जान्छ’
शनिबार, माघ ५, २०८१
माघको महिना छ । बाहिर शीतलहर र बाक्लो कुहिरोले ढपक्कै ढाकेको छ । एकाबिहानै कठ्याङ्ग्रिँदो चिसोको कुनै वास्ता नगरी लहानस्थित सहिदचोकमा मानिसहरूको घुइँचो बढ्दै गएको थियो ।
आज अर्थात् माघ ५ गते बलिदानी दिवस । मधेश प्रदेश सरकारले १८ वर्षअगाडि भएको मधेश आन्दोलनका सहिदहरूको सम्झनामा हरेक वर्ष माघ ५ गते...
साताको लोकप्रिय

