नेपालबाट बंगलादेशमा १०३ वस्तु निर्यातको उच्च सम्भावना
सोमबार, साउन २६, २०८२
विस्तृत कार्यविधिको प्रयोग गरी अनुसन्धानकर्ताहरूले ८–अंके एचएस कोड स्तरमा १६४ उत्पादनहरू पहिचान गरेका छन्, जुन ६–अंके एचएस कोड स्तरमा १०३ उत्पादन बराबर हुन्छन् । तीमध्ये २६ कृषि उत्पादन र ७७ गैर–कृषि उत्पादन छन्, जसले विभिन्न क्षेत्रहरूमा नेपालको सम्भावना देखाउँछन् ।

साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित
सोमबार, साउन ५, २०८२
यो सँगै बंगलादेश अपराजित रहँदै साफ यू–२० महिला च्याम्पियनसिपको विजेता बनेको छ । घरेलु टिमको जितमा चारै गोल सागोरिकाले गरिन् ।

साफ यु–२० महिला च्याम्पियनसिप: आज साँझ नेपाल र बंगलादेश भिड्दै
सोमबार, साउन ५, २०८२
खेल बङ्गलादेशको ढाकास्थित बसुन्धरा स्पोट्र्स ग्राउण्डमा नेपाली समयअनुसार बेलुका पौने ७ बजे सुरु हुनेछ । यसअघिका पाँच खेलमा बङ्गलादेश अपराजित रहँदै १५ अंकका साथ शीर्षस्थानमा छ भने १२ अंक भएको नेपाल दोस्रो स्थानमा छ ।

नेपालले बंगलादेशसँग मैत्रीपुर्ण फुटबल खेल्ने
सोमबार, असार २३, २०८२
नेपालले एएफसी एसियन कप २०२७ तेस्रो चरणको छनोट अन्तर्गत भियतनामसँगको खेलको तयारीका लागि बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

बंगलादेशमा ४० मेगावाट बिजुली पठाउने मिति नजिक : कस्तो छ प्राधिकरणको तयारी ?
शनिबार, जेठ ३१, २०८२
प्राधिकरणले भारतीय अनुदानमा निर्माण भई आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र आफ्नै सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्ने सहमति भएको छ ।

नेपाल बंगलादेशसँग पराजित, सेमिफाइनलबाट बाहिरियो
शुक्रबार, जेठ २, २०८२
निर्धारित समय सकिन ३ मिनेट बाँकी रहँदा सुजनले गोल गर्दै नेपाललाई खेलमा फर्काउन प्रयास गरे पनि त्यो समय अभावका कारण पर्याप्त बन्न भने असफल भयो ।

नेपाल बंगलादेशसँग ५ विकेटले पराजित
शनिबार, माघ ५, २०८१
नेपालकी ओपनर साना प्रविनले सर्वाधिक १९ रन जोडिन् भने सिमाना केसीले १० रन बनाउँदा अन्य नेपाली ब्याटरले दोहोरो अंकको रन जोड्न नसके पछि बंगलादेशले झिनो लक्ष्य पाएको हो ।
साताको लोकप्रिय