Harsamaya
जम्मु र कश्मीरको नौगाम प्रहरी कार्यालय नजिक विष्फोट
जम्मु र कश्मीरको नौगाम प्रहरी कार्यालय नजिक विष्फोट विस्फोटमा घाइते भएकाहरूको अवस्थाबारे बुझ्न श्रीनगरका डिपुटी कमिश्नर अक्षय लब्बू अस्पताल पुगेका छन् । घटनाबारे थप जानकारी आउन बाँकी छ ।
Weather Update