टर्कीमा लडाकू जेट दुर्घटना हुदाँ पाइलटको मृत्यु
बुधबार, फागुन १३, २०८२
जनवरीमा ताइवानको एफ–१६ नियमित मिसनको क्रममा समुद्रमा दुर्घटनाग्रस्त भएको थियो ।
टर्कीमा ६.१ म्याग्निच्युडको भूकम्प, एक जनाको मृत्यु, २९ घाइते
सोमबार, साउन २६, २०८२
टर्कीको विपद् व्यवस्थापन एजेन्सीका अनुसार स्थानीय समय अनुसार साँझ ७ः५३ बजे भूकम्पको धक्का महसुस गरिएको थियो, जुन राजधानी इस्तानबुलसम्म अनुभूत गरिएको हो ।
टर्कीका राष्ट्रपतिको अपिल, ‘कम्तीमा तीन सन्तान जन्माउनु होस्’
शनिबार, जेठ २४, २०८२
आधिकारिक तथ्याङ्कले देखाउँछ कि टर्कीको जन्मदर २००१ मा प्रति महिला २.३८ बच्चाहरुबाट सन २०२५ को सुरूवातीमा १.४८ मा झरेको छ, जुन फ्रान्स, बेलायत वा अमेरिका भन्दा कम हो, जसका कारण ७१ वर्षीय इस्लामवादी र ४ छोराछोरीका पिता एर्दोगानले विपत्ति भनेर वर्णन गरेका छन् ।
अमेरिकामा अण्डाको हाहाकार
शुक्रबार, फागुन ९, २०८१
यो संकटका बीच टर्कीले अमेरिकालाई १५ हजार टन अण्डा दिने निर्णय गरेको छ । टर्कीको अण्डा उत्पादक केन्द्रीय संघका अध्यक्षले निर्यात प्रक्रिया सुरु भएको र जुलाईसम्म जारी रहने बताएको छ । दुई टर्की कम्पनीहरूले यो सम्पूर्ण आपूर्ति ह्यान्डल गर्नेछन्। उनीहरूका अनुसार जुलाई सम्ममा कुल ७०० कन्टेनर अण्डा अमेरिका पठाइने भएको...
टर्कीएमा विषाक्त मदिरा सेवनले ३३ जनाको मृत्यु
शुक्रबार, माघ २५, २०८१
अन्य शहरहरूमा पनि यस्तै घटनाहरू दर्ता गरिएको छ । इस्तानबुलमा जनवरीमा विषाक्त रक्सीको कारण कम्तीमा ९० जनालाई अस्पतालमा भर्ना गरिएको थियो, जसमा ३८ जनाको मृत्यु भएको थियो ।
टर्कीको होटलमा आगलागीमा परी ६६ जनाले गुमाए ज्यान
बुधबार, माघ ९, २०८१
रिसोर्ट जाडोमा छुट्टी मनाउनेहरूका लागि लोकप्रिय गन्तव्य हो, विशेष गरी स्कूल बिदामा यहाँ परिवारसहित धेरै पटक आउजाउ गर्ने गर्छन । जुन जनवरीदेखि फेब्रुअरीको पहिलो हप्तासम्म धेरै नै चल्छ।
साताको लोकप्रिय

