नुवाकोट दरबार क्षेत्रमा लिफ्टिङबाट खानेपानी , लागत झण्डै १३ करोड (पत्रसहित)
                                शनिबार, माघ ५, २०८१
                                ‘तादीखोला नुवाकोट दरबार क्षेत्र लिफ्ट खानेपानी आयोजना’ निर्माण हुने भएको छ । 
बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय मार्फत खानेपानी, उर्जा तथा सिचाई मन्त्रालयले बजेटको श्रोत सुनिश्चिता गरेपछि आयोजन निर्माण हुने भएको हाे । 
                            
                        
            साताको लोकप्रिय
        
    
