Harsamaya
गणतन्त्र केही मुठ्ठीभरका विचौलियाका लागि मात्रै आयो : झलनाथ खनाल (भिडियोसहित)
गणतन्त्र केही मुठ्ठीभरका विचौलियाका लागि मात्रै आयो : झलनाथ खनाल (भिडियोसहित) गणतन्त्र दिवसको अवसरमा नेकपा एकीकृत समाजवादीले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिले देशको गणतन्त्र आम जनताको लागि नभइ शोषकहरूको गणतन्त्र बनिरहेको बताएका हुन्
कम्युनिष्ट आन्दोलनलाई सडक र सदनबाट उठाउने मदन भण्डारी नै हुन : खनाल(भिडियोसहित)
कम्युनिष्ट आन्दोलनलाई सडक र सदनबाट उठाउने मदन भण्डारी नै हुन : खनाल(भिडियोसहित) ‘हामीले संसदमा त्यतिबेला आठ घन्टा उभिएर टनकपुर सन्धिको विरोध गरेका थियौं । संसदीय संघर्ष गरेका थियौँ । नेपालको इतिहासमा नै अविस्मरणीय छ । जुन संघर्षको परिणाम स्वरुप असफल भयो । सो संघर्षलाई देशभक्तिपूर्ण भावनाको उचाइलाई सम्मान गर्न चाहन्छु,’उनले भने । 
कसैलाई राजा चाहिएको हो भने ‘राजा चाइयो’ भन्ने पार्टी खोलेर चुनावमा आउनुहोला 
कसैलाई राजा चाहिएको हो भने ‘राजा चाइयो’ भन्ने पार्टी खोलेर चुनावमा आउनुहोला  साथीहरू समाजवादी मोर्चा भन्नुहुन्छ। म समाजवादी मोर्चा देख्दिन । त्यो वामपन्थी कार्यगत एकता हो । बेकारमा समाजवादी मोर्चा आदी इत्यादि भनेर मुख दुखाउने काम गर्नुहुन्छ । यो मुख दुखाउने र गफ गर्ने बाहेक अरू केही पनि होइन । तर  व्यवहारिकता चाहिँ के हो भने वामपन्थी समूहहरूको कार्यगत एकता चाहिँ पक्कै...
पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी पस्दैनन् भन्ने कुनै ग्यारेन्टी छैन - झलनाथ खनाल
पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी पस्दैनन् भन्ने कुनै ग्यारेन्टी छैन - झलनाथ खनाल आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अकर्मण्यता, नीतिहीनता र निष्कृयताकै कारण अहिले प्रतिगमनकारीहरु सल्बलाएको बताएका हुन् । शासकहरु निष्कृय भएर आफ्नो नीति, मूल्य र मान्यता भुलेको खण्डमा राजनीतिमा असम्भव भनिएका कुराहरू नै सम्भव हुने उनको भनाइ छ ।
झलनाथ खनालले विमोचन गरे ‘मैले बुनेका रहर’
झलनाथ खनालले विमोचन गरे ‘मैले बुनेका रहर’ पूर्वप्रधानमन्त्री झलनाथ खनालले ‘मैले बुनेका रहर’ गीति भिडियो सार्वजनिक गरेका छन् । 
 बिआरआई परियोजना विश्वका अधिकांश मुलुकका लागि फाइदा  - पूर्वप्रधानमन्त्री खनाल
 बिआरआई परियोजना विश्वका अधिकांश मुलुकका लागि फाइदा  - पूर्वप्रधानमन्त्री खनाल  बिआरआईलाई चिनियाँ ऋणको पासोका रूपमा केहीले टिप्पणी गर्ने गरेको उल्लेख गर्दै उनले बिआरआई परियोजना विश्वका अधिकांश मुलुकका लागि फाइदा नै देखिएको बताए । 
नेपालले मनपरी गरेको भन्दै झलनाथको असन्तुष्टि
नेपालले मनपरी गरेको भन्दै झलनाथको असन्तुष्टि पार्टी अध्यक्ष नेपालले जारी गरेको अपानिमा दोहोरो जिम्मेवारीको नाममा अनेरास्ववियूकी अध्यक्ष आरती लामा र युवा संघका अध्यक्ष कृष्ण विकलाई पदमुक्त गरेका थिए । त्यसपछि अनेरास्ववियूमा समनान्तर कमिटीको अभ्यास भइरहेको थियो । माधव नेपालको यस्तो कदमको विरोध गर्दै सम्मानित नेता खनालले पार्टी नेतृत्वले निरंकुश र नोकरशाही शैलीमा मनपरी ढङ्गले युवाहरूलाई हाँक्न...
सप्तरीमा चार अर्ब लगानीमा ६ वटा उद्योग खोलिँदै
सप्तरीमा चार अर्ब लगानीमा ६ वटा उद्योग खोलिँदै सप्तरीको सुरुङ्गा नगरपालिका–३ स्थित लक्ष्मीनगरमा ‘बिग इन्डस पदमनगर’ औद्योगिकग्राम स्थापना गरिने  भएको छ । व्यवसायी वीरेन्द्र न्यौपानेका अगुवाइमा दुई वर्षभित्र रु चार अर्ब लागतमा १४ बिघा क्षेत्रफलमा छवटा उद्योगको निर्माण हुने जनाइएको छ । 
पूर्वप्रधानमन्त्री खनालको ‘क्षितिजबाट घाम’ सार्वजनिक
पूर्वप्रधानमन्त्री खनालको ‘क्षितिजबाट घाम’ सार्वजनिक नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको शब्दमा ‘क्षितिजबाट घाम’ शीर्षकको गीत सार्वजनिक भएको छ ।
Weather Update