पूर्वप्रधानमन्त्रीद्वय दाहाल र खनालबीच भेटवार्ता
शुक्रबार, कात्तिक २१, २०८२
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ ।
प्रचण्डको विश्वासका आधारमा पार्टी एकता घोषणामा सहभागी भएको हुँ : झलनाथ खनाल
बुधबार, कात्तिक १९, २०८२
त्यस्तै उनले अब पार्टी कहिल्यै फुट्दैन भनेर नेताहरुले संकल्प गर्न आग्रह गरे । नेतृत्वदायी समितिमा कम्तीमा ५० प्रतिशत युवालाई ल्याउन समेत उनले सुझाव दिँदै नेतामुखी नभई जनमुखी र वर्गमुखी पार्टी निर्माण गर्नुपर्नेमा जोड दिए ।
नेकपा एसका नेताहरु अलगिएपछि झलनाथले भने : ‘सिङ्गो हुनलाई टुक्रा भएको हो’ (भिडियोसहित)
शनिबार, कात्तिक १५, २०८२
माओवादीसँग एकता गर्ने निर्णयपछि नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरु अलगिएका छन् ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले अर्को पार्टी खोल्ने
शुक्रबार, कात्तिक १४, २०८२
उनले पार्टी पुनर्गठनक लागि आफूहरूले शनिबार नेताहरूसँग छलफल गर्ने त्यसपछि पार्टीको कानुनी प्रकियाबारे बझ्ने जानकारी दिए ।
एमसीसी सम्झौता नेताहरूले राष्ट्रप्रति गरेको भयानक घात हो : खनाल
सोमबार, भदौ ९, २०८२
१३ वटा कागजात त मैले पनि समाते तर पढ्न भने पाएको छैन । भनेपछि हरेक दस्ताबेजमा लेखिएको के छ भने अमेरिकी सुरक्षा स्वार्थलाई ध्यानमा राखी भन्ने वाक्य कतै छुटेको छैन । प्रत्येक दस्ताबेजमा त्यो किन लेख्नुपर्यो, यो अत्यन्तै आत्मघाती कुरा छ र देशका नेताहरूले राष्ट्रप्रति गरेको भयानक घात वा राष्ट्रघात...
एमसीसीले नेपालको सार्वभौमसत्ता र भू–राजनीतिक सन्तुलनमा गम्भीर असर गर्छ : खनाल
आइतबार, भदौ ८, २०८२
‘संसदमा हुल हुज्जत, नाराबाजी र कोलाहलबिच कुनै सुनुवाइ नभएको अवस्थामा एमसीसी पारित भयो,’ खनालले भने, ‘यो नेपालको लोकतान्त्रिक इतिहासमा एउटा कालो पानाको रूपमा रहनेछ ।’
खनाल निवास पुगे नारायणकाजी, वामपन्थी एकताबारे छलफल
आइतबार, साउन २५, २०८२
यस क्रममा सच्चा लोकतन्त्रवादी शक्तिहरूलाई पनि साथ लिएर अगाडि बढ्नु आवश्यक रहेको विषयमा गम्भीर छलफल भएको जनाइएको छ ।
भारत र चीनसँग सन्तुलन मिलाएर काम गर्न नसके नेपालको राष्ट्रियतामाथि हमला हुनेवाला छ : नेता खनाल [भिडियो]
शनिबार, साउन १०, २०८२
त्यस्तै उनले पुष्पलााललाई सम्झँदै पुष्पलाल नेपालका जनतालाई प्रशिक्षित गर्ने पहिलो व्यक्ति रहेको बताए । उनले कम्युनिष्ट पार्टी एउटा मात्र हुने भएकाले अहिले कम्युनिष्ट पार्टी धेरै भएको बताए ।
वाम एकता असम्भव छैन, जिम्मेवारी एमालेले लिनुपर्छ : झलनाथ खनाल
शनिबार, असार २८, २०८२
उनले एमालेले वामपन्थी एकतामा अग्रसरता लिएमा ठूलो संख्याको वाम शक्तिहरू एकताबद्ध हुन सक्ने सम्भावना अझै बाँकी रहेको बताए । उनले पूर्व राष्ट्रपति विद्या भण्डारी राजनीतिमा सक्रिय हुने चर्चाका सन्दर्भमा पनि खुलेर अभिव्यक्ति दिएका छन् ।
गणतन्त्र केही मुठ्ठीभरका विचौलियाका लागि मात्रै आयो : झलनाथ खनाल (भिडियोसहित)
बिहीबार, जेठ १५, २०८२
गणतन्त्र दिवसको अवसरमा नेकपा एकीकृत समाजवादीले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिले देशको गणतन्त्र आम जनताको लागि नभइ शोषकहरूको गणतन्त्र बनिरहेको बताएका हुन्
कम्युनिष्ट आन्दोलनलाई सडक र सदनबाट उठाउने मदन भण्डारी नै हुन : खनाल(भिडियोसहित)
शनिबार, जेठ ३, २०८२
‘हामीले संसदमा त्यतिबेला आठ घन्टा उभिएर टनकपुर सन्धिको विरोध गरेका थियौं । संसदीय संघर्ष गरेका थियौँ । नेपालको इतिहासमा नै अविस्मरणीय छ । जुन संघर्षको परिणाम स्वरुप असफल भयो । सो संघर्षलाई देशभक्तिपूर्ण भावनाको उचाइलाई सम्मान गर्न चाहन्छु,’उनले भने ।
कसैलाई राजा चाहिएको हो भने ‘राजा चाइयो’ भन्ने पार्टी खोलेर चुनावमा आउनुहोला
शुक्रबार, चैत २२, २०८१
साथीहरू समाजवादी मोर्चा भन्नुहुन्छ। म समाजवादी मोर्चा देख्दिन । त्यो वामपन्थी कार्यगत एकता हो । बेकारमा समाजवादी मोर्चा आदी इत्यादि भनेर मुख दुखाउने काम गर्नुहुन्छ । यो मुख दुखाउने र गफ गर्ने बाहेक अरू केही पनि होइन । तर व्यवहारिकता चाहिँ के हो भने वामपन्थी समूहहरूको कार्यगत एकता चाहिँ पक्कै...
पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी पस्दैनन् भन्ने कुनै ग्यारेन्टी छैन - झलनाथ खनाल
शनिबार, चैत ९, २०८१
आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अकर्मण्यता, नीतिहीनता र निष्कृयताकै कारण अहिले प्रतिगमनकारीहरु सल्बलाएको बताएका हुन् । शासकहरु निष्कृय भएर आफ्नो नीति, मूल्य र मान्यता भुलेको खण्डमा राजनीतिमा असम्भव भनिएका कुराहरू नै सम्भव हुने उनको भनाइ छ ।
साताको लोकप्रिय

