Harsamaya
एआईको विकासको लागि एआई नीति २०२५ को तयारी पूरा भएको छ : मन्त्री गुरुङ [भिडियो]
एआईको विकासको लागि एआई नीति २०२५ को तयारी पूरा भएको छ : मन्त्री गुरुङ [भिडियो] यस्तै, उनले आइटी र सूचना प्रविधि पारिस्थितिक प्रणालीको निर्माण गर्न हरेक प्रदेशमा आइटी कम्पनी खोलेर आइटी हब बनाउने पनि बताए । शिक्षा, स्वास्थ्य, पर्यटक, कृषि, आर्थिक, उद्योग र सरकारलाई पूर्ण रुपान्तरण गर्नको लागि पनि सरकारले पहल गरेको उनको भनाई छ । 
चीनको डिपसिकविरुद्ध मुद्दा हाल्ने ‘कुनै योजना छैन’– अल्टम्यान
चीनको डिपसिकविरुद्ध मुद्दा हाल्ने ‘कुनै योजना छैन’– अल्टम्यान ‘होइन, हामीसँग अहिले डिपसिकलाई मुद्दा हाल्ने कुनै योजना छैन। हामी राम्रा उत्पादनहरू बनाउन र मोडेल क्षमतामा विश्वको नेतृत्व गर्न जारी राख्नेछौँ र मलाई लाग्छ त्यो ठीक हुनेछ,’ अल्टम्यानले टोकियोमा पत्रकारहरूलाई भने, ‘डिपसिक निश्चय नै एक प्रभावशाली मोडेल हो तर हामी विश्वास गर्छौं कि हामी सीमाहरू पार गर्न र राम्रा उत्पादनहरू...
एआईको प्रयोग गरी हुने बाल दुर्व्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र
एआईको प्रयोग गरी हुने बाल दुर्व्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र उनले भने,‘एआई उपकरणहरूले अपराधीहरूलाई ‘किशोर किशोरीहरूको झूटो छवि तयार गर्न’ सजिलो बनाइरहेको छ । यसका साथै, उनीहरूले बच्चाहरूको छविहरू हेरफेर गरी किशोरकिशोरीहरूलाई आकर्षित गर्न र थप दुर्व्यवहारमा फसाउन प्रयोग गरिरहेका छन्।’
ललितपुरमा ‘एआई’ शिक्षा मञ्च: दक्षिण एसियाको सबैभन्दा ठूलो सम्मेलन सुरु हुँदै
ललितपुरमा ‘एआई’ शिक्षा मञ्च: दक्षिण एसियाको सबैभन्दा ठूलो सम्मेलन सुरु हुँदै ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने भएको छ। नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्यूट (नामी) ले बुधबार ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस वर्ष पाँचौँ संस्करणको शैक्षिक कार्यक्रम भोलि शुक्रबारदेखि २२ गतेसम्म ललितपुरमा हुने जानकारी दिइएको हो।
Weather Update