Harsamaya
कृषि क्षेत्रको सर्वाङ्गीण विकास विना राष्ट्रिय समृद्धि असम्भव : मन्त्री अधिकारी 
कृषि क्षेत्रको सर्वाङ्गीण विकास विना राष्ट्रिय समृद्धि असम्भव : मन्त्री अधिकारी  मन्त्री अधिकारीले कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका २० जिल्लाका ८० वटा पालिकाहरूमा सञ्चालनमा आएको उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रमले कृषि पारस्थितिकीय र उत्थानशील खेती प्रणालीको प्रवद्र्धनमार्फत उक्त क्षेत्रमा उच्च संभावना भएका उच्च मूल्य कृषि वस्तुहरूको प्रवर्द्धन गर्दै बजारीकरण मार्फत साना कृषकहरूको आय आर्जन र गरिबी निवारणमा महत्वपूर्ण योगदान पुर्याउने बताए...
यस्तो छ, आज तरकारी र फलफूलको मूल्य
यस्तो छ, आज तरकारी र फलफूलको मूल्य यस्तै, सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो रु ३०, पिँडालु प्रतिकिलो रु ८०, स्कूस प्रतिकिलो रु ३०, रायो साग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो ७०, चमसुरको साग रु ९०, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु ८०, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ४०, तरुल प्रतिकिलो...
किसान वर्षभरि माटोमा खेल्छ तर ६ महिना भन्दा बढी खान पुग्दैन : मन्त्री अधिकारी
किसान वर्षभरि माटोमा खेल्छ तर ६ महिना भन्दा बढी खान पुग्दैन : मन्त्री अधिकारी उक्त बैठकमा बोल्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि नीति अगाडि बढाउनका लागि मन्त्रालय गम्भीर रहेको बताए  । उनले किसान वर्षभरि माटोमा खेल्छ, ६ महिना भन्दा बढी खान मिल्दैन त्यसैले हामीले यो विषयमा सोच्नुपर्ने बताए । 
कृषिकर्मबाट वार्षिक १० लाख आम्दानी
कृषिकर्मबाट वार्षिक १० लाख आम्दानी घोराही उपमहानगरपालिका–१९ रालबाङका नोटबहादुर रोका विगत चार वर्षदेखि कृषि कर्ममा रमाइरहेका छन् । यही पेसाबाट उनले वार्षिक १० आम्दानी गर्दै आएका हुन् ।  अहिले गोलभेँडा, अकबरे खुर्सानीलगायत तरकारीको व्यावसायिक खेती गर्दै आएका ३८ वर्षीय रोकाले २० वटा बङ्गुर पनि पालेको बताए । उनले एक बिघामा तरकारीखेती गरिरहेको भन्दै यसबाट प्रशस्त...
Weather Update