मानव बेचबिखनसम्बन्धी कानुन संशोधनको तयारी, दण्ड सजायको दायरा फराकिलो बनाइने
मंगलबार, मंसिर १, २०८३
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ ल्याएको हो ।
साताको लोकप्रिय

