Harsamaya
सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गर्ने दुई जना पक्राउ
सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गर्ने दुई जना पक्राउ साइबर ब्यूरो भोटाहिटी काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
सामाजिक सञ्जालबाट महिलाको चरित्र हत्या भारतीय पक्राउ
सामाजिक सञ्जालबाट महिलाको चरित्र हत्या भारतीय पक्राउ उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सामाजिक सञ्‍जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने दुई जना पक्राउ
सामाजिक सञ्‍जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने दुई जना पक्राउ उनीहरूले प्रेम सम्बन्ध भएको समयमा खिचिएका तस्विर तथा भिडियोहरू सम्बन्ध बिग्रिए पश्चात् पीडितका आफन्त तथा साथीहरूलाई सामाजिक सञ्जाल म्यासेन्जरमा पठाई चरित्र हत्या गरेको खुल्न आएपछि साइबर ब्यूरोबाट खटिएको प्रहरीले श्रीकृष्णलाई आइतबार र सरोजलाई सोमबार पक्राउ गरेको हो ।  
Weather Update