यमपञ्चक पाँच दिन, तिहारको तालिका ६ दिन किन ? (भिडियोसहित)
शुक्रबार, कात्तिक २०, २०८३
अध्यक्ष भट्टराईले तिहारका पर्वहरूको मिति निर्धारण गर्दा पञ्चाङ्ग गणनासँगै धर्मशास्त्र, संस्कृति, तन्त्रशास्त्रलगायत विभिन्न क्षेत्रका विज्ञहरूको सुझाव र परामर्शलाई आधार बनाइने बताए। उनका अनुसार तिथिको अवस्था र पर्वसँग सम्बन्धित कर्म गर्नुपर्ने समयलाई ध्यान दिएर हरेक वर्ष पर्वहरूको मिति तय गरिन्छ।
धनतेरसमा महँगा सामान किन्नैपर्छ भन्ने छैन, परम्परा र आस्थाअनुसार मनाउनुपर्छ : डा. भट्टराई (भिडियोसहित)
शुक्रबार, कात्तिक २०, २०८३
धनतेरस पनि त्रयोदशी तिथिसँग जोडिएको र यमपञ्चककै अवधिमा पर्ने भएकाले पञ्चाङ्गमा उल्लेख गरिएको उनको भनाइ छ। पञ्चाङ्गमा यसको उल्लेख पहिलेदेखि नै हुँदै आएको बताउँदै उनले समुदायअनुसार पर्व मनाउने परम्परा र मान्यता फरक हुन सक्ने उल्लेख गरे।
साताको लोकप्रिय

