कारागारबाट कैदी फरार प्रकरणको छानबिन गर्न डिआईजी सापकोटा डोल्पामा
मंगलबार, कात्तिक १७, २०८३
शुक्रबार राति ५ जना जबर्जस्ती करणी र ३ जना चोरी मुद्दाका कैदीले सुरुङ खनेर भागेका थिए । भागेका कैदीमध्ये दुई जना आजै रुकुममा फेला परेका छन् । अझै ६ फेला पर्न सकेका छैनन् ।
साताको लोकप्रिय

