विचौलिया इनम सापकोटासँग भेट गरेका न्यायाधीश फुयाँल चार दिन बिदामा, सारंगा पनि इजलासमा बसिनन्
मंगलबार, कात्तिक १७, २०८३
सर्वोच्चका प्रवक्ता अशोक क्षेत्रीले न्यायाधीश फुयाल कात्तिक २० गतेसम्मका लागि बिदामा बसेको जानकारी दिए । फुयालले मंगलबारबाट लागू हुनेगरी बिदा लिएका हुन् ।
साताको लोकप्रिय

