तिहारमा फूल तथा माला बिक्रीका लागि तोकिए ३३ स्थान
मंगलबार, कात्तिक १७, २०८३
महानगरका अनुसार प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, फूलका माला तथा सजावटका सामग्री बिक्री गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिनेछ ।
साताको लोकप्रिय

