सहरमा व्यक्तिगत घर भन्दा अपार्टमेन्ट र हाउजिङ प्रणालीलाई प्रोत्साहन गरौं : डा. आनन्द सिंह भाट
शनिबार, कात्तिक १४, २०८३
नेपालको समग्र भौगोलिक बनोटलाई ध्यान दिएर सहरीकरणको योजना बनाउनुपर्छ । तराई, पहाडी क्षेत्र, उपत्यका र चुरे क्षेत्रको भौगोलिक अवस्था फरक छ । त्यसैले सबै ठाउँमा एउटै किसिमको सहरी विकास उपयुक्त हुँदैन ।
साताको लोकप्रिय

