थोरङ्ला पास पार गरेर मुस्ताङ पुगेका २७ वर्षीय पथप्रदर्शकको मृत्यु
बिहीबार, कात्तिक १२, २०८३
मुक्तिनाथ पुगेपछि उनी स्थानीय एक होटलको शौचालयमा नुहाउन गएका थिए। लामो समयसम्म बाहिर ननिस्किएपछि होटल सञ्चालकले इलाका प्रहरी कार्यालय मुक्तिनाथलाई खबर गरेका थिए।
साताको लोकप्रिय

