इमरान खानमाथि ‘मनोवैज्ञानिक यातना’ को आरोप, जेल बाहिर विरोध प्रदर्शन
बुधबार, मंसिर २४, २०८२
उनीहरूले अदालतले मंगलबार र बिहीबार भेट गर्न अनुमति दिए पनि जेल प्रशासनले लगातार भेट अवरुद्ध गरिरहेको आरोप लगाए ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री खान र उनकी पत्नीले गरे भ्रष्टाचारविरुद्धको फैसलामा पुनरावेदन
सोमबार, माघ १४, २०८१
खानलाई पक्राउ गरेयता चार पटक सम्म दोषी ठहर गरिएको छ, जसमा दुई दोषारोपण उल्टाइएको छ र अन्य दुई मुद्दामा सजाय निलम्बन गरिएको छ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय
शुक्रबार, माघ ४, २०८१
भ्रष्टाचार विरोधी अदालतले खानलाई राखिएको राजधानी इस्लामावाद नजिकैको जेलमा भएको सुनुवाईपछि फैसला सुनाएको हो । उनीहरूले मिलेर स्थापना गरेको अल–कादिर ट्रस्ट नामक कल्याणकारी फाउन्डेसनका नाममा भएको आर्थिक अनियमितताका कारण उनीहरूलाई दोषी ठहर गरिएको फैसलामा उल्लेख छ ।
साताको लोकप्रिय

