पुलमा अड्किएको ६० टनको क्रुजसिप निकालिँदै
सोमबार, असोज १२, २०८३
नदीमा बाढी आइरहेकाले पुलमा जोखिम हुनसक्ने भन्दै आइतबार साँझदेखि नै क्रुजसिप हटाउने प्रक्रिया अघि बढाइएको हो। त्यसका लागि तीन वटा क्रेन झिकाइएको छ।
साताको लोकप्रिय

