आपूर्ति प्रणाली सुधार्न व्यवस्थित ट्रक टर्मिनल र लजिस्टिक हब आवश्यक : महासचिव श्रेष्ठ (भिडियोसहित)
सोमबार, असोज ५, २०८३
श्रेष्ठले सडक निर्माण र विस्तारसँगै सडकको क्षमता, भारवहन क्षमता, वैकल्पिक मार्ग, मर्मत सम्भार र यातायात व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने बताए । एउटा प्रमुख सडक अवरुद्ध हुँदा त्यसको प्रत्यक्ष असर उद्योग, व्यापार र उपभोक्तासम्म पुग्ने उनको भनाइ छ ।
साताको लोकप्रिय

