विज्ञापनको रकम कटौतीविरुद्ध ५ गतेदेखि महासंघ आन्दोलनमा होमिने
शुक्रबार, असोज २, २०८३
महासंघका महासचिव रामप्रसाद दाहालले शुक्रबार बसेको सरोकारवालासहितको बैठकले माग पूरा नभए असोज ५ गते सोमबारदेखि विभिन्न कार्यक्रमसहित देशव्यापी आन्दोलनमा जाने निर्णय गरेको जानकारी दिए ।
साताको लोकप्रिय

