विश्वकर्मा पूजाः कलकारखाना र सवारीसाधनको विशेष पूजाआजा गरि मनाइँदै
बिहीबार, असोज १, २०८३
यस अवसरमा उद्योग, कलकारखाना र निर्माणस्थलमा विश्वकर्मा भगवानको मूर्ति वा तस्वीर स्थापना गरी धूप, दीप, चन्दन, अक्षता, फूल र नैवेद्य अर्पण गरेर पूजा गर्ने तथा प्रसाद वितरण गर्ने परम्परा रहेको छ ।
साताको लोकप्रिय

