ठेक्का लागेको छ वर्ष भयो, कति जनाको ज्यान गएपछि बन्छ तासुगाडमा पुल ?
बुधबार, भदौ ३१, २०८३
साउन २९ गते आएको बाढीले कल्र्भट र झोलुङ्गे पुल बगाएपछि भेरी करिडोरअन्तर्गतको यो खण्डमा आवतजावत थप जोखिमपूर्ण बनेको हो । सुरक्षित वारपारको विकल्प नहुँदा पैदल यात्रु, मोटरसाइकल तथा अन्य सवारीसाधन खोलाको अवस्था हेरेर जोखिम उठाउँदै वारपार गर्ने गरेका छन् ।
साताको लोकप्रिय

